तमोर ‘कोरिडोर’काे ट्र्याक खुलेपछि नेपाल, भारत र चीन सडक सञ्जालमा जोडिए
फुङ्लिङ। राष्ट्रिय गौरवको सडक आयोजना तमोर ‘कोरिडोर’काे ट्र्याक खुलेसँगै मित्रराष्ट्र भारत र चीन नेपालसँगकाे सडक सञ्चालनमा जोडिएका छन् । गत मङ्गलबार ताप्लेजुङकाे टिप्ताला नाका हुँदै चीन जोडिने सडक ‘ब्रेक थ्रू’ भएपछि तमोर कोरिडोरबाट चीन र