इप्पान र बीमक संघबीच ‘डी–ट्यारिफ’मा जाने सहमति
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) र नेपाल बीमक संघबीच जलविद्युत् आयोजनाको बीमा पोलिसी जारी गर्दा डी–ट्यारिफमा जाने सहमती भएको छ । लामो समयको छलफलपछि बीमक संघ र इप्पानले मिनिमम प्रिमियम रेटमा डी–ट्यारिफ