पर्यटन व्यवसायलाई प्रवर्द्धन गर्न पर्यटक यातायात व्यवसायी संघको आग्रह
गण्डकी । नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभीए) गण्डकी प्रदेशको चौथो वार्षिक साधारणसभामा पर्यटन व्यवसायलाई थप प्रवर्द्धन गर्न उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरिएको छ। कोरोना कहरलगायतका कारण पर्यटन व्यवसाय जोगाउन नै धौधौ परेको भन्दै