नेपाल–अमेरिका व्यापारबाट उच्च लाभ लिन थप बजारीकरण जरुरी
काठमाडौं । नेपाल र अमेरिकाबीचको व्यापारबाट दुवै देशले उच्च लाभ लिनका लागि थप बजारीकरणको आवश्यकता औल्याइएको छ । नेपाली महावाणिज्यदूतावास न्यूयोर्कले गैरआवासीय नेपाली संघ अमेरिका, न्यूयोर्क च्याप्टरसंगको सहकार्यमा न्यूयोर्कमा आयोजना गरेको “नेपाली उत्पादन, मौलिक परिकार