नेपाली प्राविधिकलाई दक्ष बनाए मात्र नेपालको रेलवे सेवा दिगो, सुरक्षित र भरपर्दोः भारतीय विदेश सचिव
काठमाडौं। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विनयमोहन क्वात्राबीच मंगलबार भेटवार्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको हो । भेटवार्तामा उपप्रधानमन्त्री