नेपाल र विश्व बैंकबीच वित्तीय क्षेत्रलाई सुदृढ बनाउन १५ करोड डलरको आयोजनामा हस्ताक्षर
काठमाडाैं । वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तीय समाधानको विविधीकरण गर्न र नेपालमा वित्तीय सेवामा पहुँच बढाउनका लागि नेपाल सरकार र विश्व बैंकबीच सम्झौता भएको छ । दुई पक्षबीच १५ करोड अमेरिकी डलर बराबरको ‘वृद्धिका लागि