नेपालसँग २ हजार मेगावाट विद्युत खरिद गर्न भारतीय कम्पनीकाे आसयपत्र
काठमाडाैं । भारतकाे भेदान्त लिमिटेडले नेपालसँग २ हजार मेगावाट विद्युत खरिद गर्न आसयपत्र दिएकाे छ । काठमाडाैंमा जारी ऊर्जा सम्मेलन २०२३ मा कम्पनीकाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत विभव अग्रवालले नेपेक्सलाई विद्युत खरिद गर्ने आसयपत्र दिएकाे