नेपालमा ‘स्टाण्डर्ड गेज’ रेलको विकास आवश्यक : इडवार्डस्
काठमाडौं । नेपालको रेलवेको इतिहासका लेखक ड्यान इडवार्डस्ले प्रविधिको विकास र अद्यावधिक प्रविधिको कारण नेपालले स्टाण्डर्ड गेजमा रेलवेको विकास गर्नुपर्ने बताएका छन् । रेल विभागका आइतबार इडवार्डस्ले लेखेको ‘रेलवेज इन नेपाल, एन हिस्टोरिकल अकाउण्ट’ नामक