नेपालले एलडीसीमा स्तरोन्नति पछिका चुनौती कम गर्न बहु-आयामिक रणनीति अपनाउनुपर्छ: अध्ययन
काठमाडौं : नेपालले सन् २०२६ मा अल्पविकसित राष्ट्र (एलडीसी) समूहबाट स्तरोन्नति हुँदाका चुनौतिलाई न्यूनीकरण गर्न बृहत्तर दृष्टिकोण अपनाउनुपर्ने कुरा नयाँ अध्ययनले औल्याएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका लागि युरोपियन युनियन नेपाल व्यापार तथा लगानी