धार्मिक तथा पुरातात्विक संरचना पुनःनिर्माणमा अन्योलता   

त्रिशूली । ८ वर्षअघिको भूकम्पका कारण क्षतिग्रस्त नुवाकोटको ७ तले दरबारसहितका साँस्कृतिक तथा पुरातात्विक संरचनाको पुनः निर्माण अझै अन्योल अवस्थामा छ । भूकम्पले क्षति पुर्याएको नुवाकोटको ७ तले दरबारसहित दरबार क्षेत्रमा रहेका विभिन्न  ८ वटा