नीतिगत सुधारकाे कार्यान्वयन र व्यापार वृद्धिकाे लागि एडिबीकाे ५० मिलियन डलर ऋण सहयाेग स्वीकृत
काठमाडाैं । एसियाली विकास बैंक (एडिबी) ले नेपाल सरकारले गरेको नीतिगत सुधारको कार्यान्वयनमा सहयोग पु¥याउन तथा आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यापारमा सहयोग पु¥याउन ५० मिलियन डलर ऋण स्वीकृत गरेको छ । आर्थिक वर्ष २०२२ मा नेपालको