प्राधिकरणले थप विद्युत निर्यातको अनुमति नै पाएन
काठमाडौं । नेपाल विद्युत प्राधिरकणले चार महिनामा थप २५४ मेगावाट बिजुली निर्यातका लागि भारत समक्ष प्रस्ताव गरेपनि अझसम्म अनुमति पाएको छैन । वर्षा सकिएर एक महिनापछि देखि पानीको सतह घटी भारतबाट उल्टै आयात गर्नुपर्ने अवस्था