निर्माण सामग्री अभावले सडक स्तरोन्नति ठप्प
पर्वत । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरमा पर्ने मालढुङ्गा-बेनी सडक स्तरोन्नतिको काम रोकिएको छ । कालीगण्डकी नदीबाट निर्माण सामग्री उत्खनन् गर्न नपाएको भन्दै निर्माण कम्पनीले म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मालढुङ्गा-बेनी सडक स्तरोन्नतिको काम रोकेको