वसन्तपुर-ढुङ्गेसाँघु प्रसारण लाइनको पहिलो सर्किटकाे निर्माण पूरा
काठमाडौं । २२० केभी कोसी करिडोर २२० प्रसारण लाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित वसन्तपुर सबस्टेसनबाट ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित ढुङ्गेसाँघु सबस्टेसनसम्मको प्रसारण लाइनको पहिलो सर्किटकाे निर्माण पूरा भएकाे छ । तमोर नदी र त्यसका सहायक खोलानालाहरुमा