निर्माण व्यवसायी महासंघद्धारा आन्दोलनको कार्यक्रम घोषणा, ज्ञापनपत्र बुझाउनेदेखि निर्माण उपकरण प्रदर्शनसम्म
काठमाडौं । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाहरूको एकमुष्ट रुपले म्याद थप हुनुपर्ने लगायतका नौ बुँदे माग अघि सार्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । गत शुक्रवार राजधानीमा देशभरका ४