निर्माण व्यवसायीले भोली प्रधानमन्त्री निवास अगाडि धर्ना दिने, थप आन्दोलन घोषणाको तयारी
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको पूर्व निर्धारित कार्यक्रम अनुसार भोली साउन १५ गते सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा विहान ९.०० बजेदेखि एक घण्टा धर्ना दिने भएको छ । यसअघि आइतबार विहान राजधानीको ताहाचलस्थित सार्वजनिक