निर्माण व्यवसायीको तेस्रो चरणको आन्दोलन सम्पन्न, सरकारसँग वार्ता गर्न अध्यक्ष सिंहको नेतृत्वमा वार्ता टोली गठन
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले तेस्रो चरणको आन्दोलन मंगलवार सम्पन्न भएको छ । तेस्रो चरणको आन्दोलनको अन्तिम दिन महासंघले मंगलवार सडक र सिंचाई विभागमा नाराबाजी सहित धर्ना दिँदै दुवै कार्यलयमा सांकेतिक तालाबन्दी गरेको छ