निफ्रा र आइएफसीबीच पीपीपी आयोजना विकासको लागि समझदारीपत्रमा हस्ताक्षर
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा र इण्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच नेपालम सार्वजनिक निजी साझेदारी (पीपीपी) परियोजनाहरु विकास गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र आईएफसीका पीपीपी विषयको