माघमा २५ अर्ब थपियो निक्षेप
काठमाडौं । वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ। गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप संकलन २५ अर्ब रुपैयाँले बढेको हो। नेपाल बैंकर्स संघले सार्वजनिक गरेको माघ महिनाको तथ्याङंकअनुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा