कार्यान्वयनको प्रतिक्षामा नौमुरे बहुउद्देश्यीय आयोजना
काठमाडौं । सरकारले भेरी बबई डाइभर्सन र सुनकोशी मरिण डाइभर्सन आयोजनापछि २१८.३ मेगावाटकाे नौमुरे बहुउद्देश्यीय डाइभर्सन आयोजना अगाडि बढाउने भएको छ । विशेष गरी दाङ, बाँके र कपिलवस्तुमा सिँचाइ सुविधा विस्तार गर्ने एवं बिजुलीसमेत उत्पादन