हिउँदमा पनि छाडियो नारायणी लिफ्टद्वारा बाली सिँचाइका लागि पानी
भरतपुर । चितवनको नारायणी लिफ्टद्वारा हिउँदमा पनि पानी छाड्न थालिएको छ । एक दशकपछि सो लिफ्टको ‘बी’ क्यानलबाट लङ्कु, कैलाशनगर र मङ्गलपुर क्षेत्रमा सिँचाइ गर्ने गरी पानी छाडिएको हो । लिफ्टका ४ बाट पम्प फेरेपछि