नागरिक लगानी कोषकाे प्राथमिकतामा सुरक्षित र प्रतिफलमुखी परियोजना
काठमाडौं । अर्थमन्त्रालका राजस्व सचिव डा.राम प्रसाद घिमिरले नागरिक लागनी कोषले संचालन गरेको अनलाइन प्रणालीको विकासले कोषको कारोवारमा सहजता आएको बताएका छन । कोषको ३३ औँ वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथि रहेका घिमिरेले विद्युतिय सरकारी लेखा