नवलपरासीका मतदाता भन्छन, ‘विद्युत् आएन तर भोट हाल्ने दिन आयो’
नवलपरासीको बौदीकाली गाउँपालिका–६ लाहापेका ७९ वर्षे धनराज गुरुङलाई गाउँमा बिजुली बत्ती बलेको देख्ने रहर छ । तर विकासका दृष्टिले पिछडिएको यस क्षेत्रमा विद्युत् ल्याउने नेताका कैयन बाचा पूरा नहुँदा उहाँ निराश भएका छन् । ‘नेताहरु