नलगालको इआइए प्रतिवेदन स्वीकृत हुने प्रक्रिया अन्तिम चरणमा
काठमाडौं । कर्णाली प्रदेशको जाजरकोट जिल्लामा निर्माण हुन लागेको ४१७ मेगावाटको नलस्याउनगाड (नलगाड) जलाशय जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) प्रतिवेदन स्वीकृतीको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको प्रवर्द्धक नलगाड हाइड्रोपावर कम्पनी लिमेटेडले पेश