ट्रयाक खुलेको १५ वर्षपछि नरेठाँटी-मजुवा ग्रामीण सडककाे स्तरोन्नति
बागलुङ । गलकाेटका स्थानीयले १५ वर्षअघि स्थानीयरूपमा बजेट संकलन गरी ट्र्र्याक खाेलेकाे ग्रामीण सडककाे स्तरोन्नति सुरु भएकाे छ । गलकोट नगरपालिका-२ को नरेठाँटीबाट वडा नं ६ को मजुवा जोड्ने गरी २०६५ सालमा ट्रयाक खाेलिएकाे याे