पर्यटकीयस्थल ‘छिल्लीकोट’ पुग्न धुलाम्मे सडक
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोट दाङको एउटा पर्यटकीय गन्तव्य हो । जहाँ आफैँ ‘भ्यूटावर’जस्ता डाँडाकाडा छन्। त्यहाँ भ्यूटावर निर्माण गरिएको छ। यसको उद्देश्य हो– पर्यटन प्रवर्द्धन गर्ने। तुलसीपुर–१९ स्थित छिल्लीकोटबाट सिस्ने हिमाल, धवलागिरि हिमाल त्यहाँबाट