धारापानीमा पर्यटकीय चहलपहल बढ्यो

देउखुरी । बर्दियाको राजापुर नगरपालिका–३ की बिन्दु चौधरी दाङको घोराही–५ धारापानीमा भेटिइन् । बिदाको सदुपयोग गर्दै उनी यहाँ घुम्न आएकी हुन् । 'धारापानी साह्रै राम्रो ठाउँ रहेछ, यहाँ आएर मन आनन्दित भयो'  उनले भनिन् ।