प्राधिकरणले विद्युत महसुल नतिर्ने ७ कार्यालयसहति २५३ ग्राहककाे लाइन काट्याे
कैलाली । नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुल नतिर्ने ७ सरकारी कार्यालयसहित २५३ ग्राहककाे लाइन काटेकाे छ । प्राधिकरणकाे धनगढी वितरण केन्द्रले पटक-पटक ताकेता गर्दासमेत महसुल तिर्न अटेर गर्ने यी ग्राहककाे लाइन काटेकाे हाे