देशमा कफी प्रशोधन र प्याकेजिङमा असल अभ्यास लागू हुँदै
काठमाडौं । कफीको गुणस्तरीय उत्पादन र निर्यात प्रवर्द्धनमा सहयोग पुग्ने गरी सरकारले देशमा नै पहिलो पटक कफी प्रशोधन तथा प्याकेजिङमा असल अभ्यास लागू गर्ने तयारी गरेको छ । ‘स्वच्छ तथा गुणस्तरीय कफीको प्रशोधन र प्याकेजिङ