आयोजना स्थलमै पुगेर एडिबीले भन्यो,‘दूधकोशीमा लगानी गर्छौं’
काठमाडौं । एसियाली विकास बैंक(एडिबी) ले ६३५ मेगावाटको दूधकोशी जलाशय जलविद्युत आयोजनामा लगानी गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, एडिबीका महानिर्देशक रमेश सुब्रमण्यम र एडिबी नेपाल आवासीय नियोगका निर्देशक