सडक कालोपत्रमा ढिलासुस्ती गर्ने निर्माण कम्पनीसँग स्पष्टीकरण माग
दमौली । पूर्वाधार कार्यालय तनहुँले पटक-पटक म्याद थप भएर पनि सडक कालोपत्रको काममा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई स्पष्टीकरण मागेकाे छ । कार्यालयले तनहुँको भानु नगरपालिकास्थित भानुमार्ग र शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा-हर्कपुर सडक खण्डमा कालोपत्रको काममा ढिलासुस्ती