दुई लघुवित्तले घोषणा गरे लाभांश
काठमाडौं । दुई लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका छन्। यही माघ ११ गते बसेको स्वाभिमान लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण