दुई दशकमा पनि बनेन कान्ति राजमार्ग
काठमाडौं । राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रूपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका