पिपिए खुलाउनेदेखि समस्याग्रस्त आयाेजनाकाे विद्युत उत्पादन अवधि सार्ने सम्बन्धमा चाँडै निर्णय हुन्छ:मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि सबै जलविद्युत आयाेजनाकाे विद्युत खरिद सम्झाैता (पिपिए) खुलाउने सम्बन्धमा चाँडै निर्णय गर्ने बताएका छन् । बिहीबार राजधानीमा आयाेजित ‘दिगो विकासका