दिगो विकास लक्ष्य हासिलका लागि निजी क्षेत्र परिचालनमा सरकार असमर्थ
काठमाडौं । सन् २०१६ देखि सन् २०३० सम्म लागु हुने दिगो विकास लक्ष्य (एसडीजी) कार्यान्वयनका लागि ३०३ खर्ब ८४ अर्ब रूपैंयाँ लगानी आवश्यक देखिएको छ । राष्ट्रिय योजना आयोगले सन् २०१७ काे डिसेम्बरमा तयार पारेको