दिक्तेल-खानीडाँडा-रेग्मीटार सडक बनेपछि खाल्ले गाउँमा पुग्याे यात्रु बाेकेकाे बस
खोटाङ । दिक्तेल–खानीडाँडा–रेग्मीटार सडकमा बस सेवा सञ्चालनमा आएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्ले गाउँमा पहिलाे पटक यात्रु बाेकेकाे बस पुगेकाे छ । याे सडक निर्माण सम्पन्न भइ सञ्चालनमा आएसँगै गाउँमा यात्रुबाहक बस सेवा सुरु भएकाे