पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिँदै
लमजुङ । दोर्दी गाउँपालिकाले जिल्लाको पूर्वी भेगमा रहेको पर्यटकीय दाम्राङ पोखरीको संरक्षण गर्न थालेको छ। गाउँपालिकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै आर्थिक स्रोतसँग जोड्न पालिकाको वडा नंं ४ मा रहेको सो पोखरीको संरक्षण गर्न थालेको