दर्ता भएको २८ महिनापछि पारित तथ्यांक विधेयकमा नयाँ के छ ?
काठमाडौं । तथ्यांक ऐन जारी भएको ६४ वर्ष (२०१५ साल) र संसोधनको लागि राष्ट्रिय सभामा दर्ता भएको २८ महिनापछि अन्तत बुधबार प्रतिनिधिसभाबाट तथ्यांक विधेयक पारित भएको छ । प्रतिनिधी सभाबाट संसोधन विना नै पारित भएकाले