दर्जन नयाँ ऐन तर्जुमा र परिमार्जनदेखि गुणस्तरीय सेवा प्रवाहसम्मका आकर्षक घोषणा (साझा कार्यक्रमको पूर्ण पाठसहित)
काठमाडौं । सरकारले एक दर्जन नयाँ ऐन तर्जुमा र परिमार्जनदेखि गुणस्तरीय सेवा प्रवाहसम्मका आकर्षक घोषणा गरेको छ । आगामी दिनमा कार्यन्वयन गर्नुपर्ने नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम नामको यस दस्तावेजमा सुशासन, प्रभावकारी सेवा प्रवाह र