आयल निगमको कार्यकारी निर्देशक नियुक्त गर्न प्रतिश्पर्धा आह्वान
काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशक नियुक्तिका लागि प्रतिश्पर्धा आह्वान गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उमेशप्रसाद थानीले राजिनामा दिएपछि रिक्त रहेको पदपूर्ति गर्न खुल्ला प्रतिश्पर्धा आह्वान गरेको हो । मन्त्रालयले