३ दशकदेखि फाल्गुनन्द मार्ग नबन्दा स्थानीयलाई सास्ती
फिक्कल । झापाको दमकबाट इलामको माङसेबुङ हुँदै पाँचथरको चिसोपानी पञ्चमी जोड्ने दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) निर्माण सुरु भएको ३ दशक बितिसक्याे । यति लामाे समय बितिसक्दा पनि अहिलेसम्म याे सडक पूरा हुन सकेकाे छैन ।