तल्लो सेतीका लागि जग्गा प्राप्त गर्न मिल्याे स्वीकृति
दमौली । १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको १२६ मेगावाटको तल्लो सेती जलविद्युत आयोजनाका लागि जग्गा प्राप्त गर्न सरकारले स्वीकृति प्रदान गरेको छ । सरकारले आयोजनाका लागि तनहुँमा