तनहुँ जलाशय आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो
तनहुँ । १४० मेगावाट जडित क्षमताको तनहुँ जलाशय जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मि. अग्लो कंक्रिट मुख्य बाँध