तनहुँमा साढे ३ हजार घरधुरीमा खानेपानी विस्तार
दमौली । तनहुँ जिल्लामा एक वर्षको अवधिमा ३ हजार ३५४ घरधुरीमा खानेपानी विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत खानेपानी पहुँच विस्तार गरिएकाे हो । ‘एक घरः एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा