डोलीका इञ्जिनियरलाई सहरी विकासअन्तर्गत राख्ने सरकारी निर्णयले विरोध चर्कदै
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभाग (डोली) लाई खारेज गरी त्यहाँ कार्यरत इञ्जिनियरलाई शहरी विकास मन्त्रालयमा समायोजन गर्ने सरकारी निर्णयको विरोध चुलिदै गएको छ । सहरी विकास मन्त्रालयअन्तर्गतका इञ्जिनियरले सरकारी