डोजरपछि हरेक वडामा विकासे आयोजना केन्द्रित ‘कन्सल्टिङ फर्म’ दर्ताको विकृति
काठमाडौं । नागरिकको सबैभन्दा नजिक रहेर सेवा दिने पालिका तहका सरकारमा कन्सल्टिङ फर्म (परामर्श सेवा कम्पनी) दर्ता विकृतिको रुपमा विस्तार भइरहेको सरोकारवालाले बताएका छन् । पूर्वाधार आयोजनाको पूर्व सम्भाव्यतादेखि डिजाइन र सामाजिक आर्थिक तथा वातावरणीय