डेढ सय वर्ष पुरानो झोलुंगे पुल संरक्षण गरिँदै
म्याग्दी । बेनी नगरपालिका–७ र २ को सिमाना मंगलाघाटस्थित डेढ सय वर्ष पुरानो झोलुंगे पुल संरक्षण थालिएको छ। मंगलाघाट र बेनी नगरपालिका–२ ज्यामरुककोटको हाँडेभिरलाई जोड्ने म्याग्दी खोलामा विसं १९४४ मा स्थानीय प्रविधि र स्रोत साधनको