औद्योगिक कोरिडरमा देखिएको विद्युत आपूर्तिको समस्या तत्काल समाधान गर्न महासंघको माग
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुलुकको समग्र अर्थतन्त्र नै अत्यन्त जोखिमपूर्ण अवस्थामा रहेको वर्तमान स्थितिमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनको महसुल बक्याैता नतिरहेको भन्दै ठूलो उद्योगकाे बिजुली काट्न थालेको कार्य प्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल