‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता
सुर्खेत । कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले याे प्रतिबद्धता सार्वजनिक गरेका हुन्। उनले चालू आर्थिक वर्षभित्र डिजिटल कर्णाली कन्क्लेभको