ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ हालेपछि स्थानीयलाई सहज
गोरखा । बेनीघाट–आरुघाट सडकखण्डअन्तर्गत पर्ने गोरखाको भीमसेन थापा गाउँपालिका–७, र सहिद लखन गाउँपालिका–९ जोड्ने ज्यादुलखोलामा ‘डाइभर्सन पुल’ बनेपछि त्यस क्षेत्रका बासिन्दाको वर्षौंदेखिको सास्ती हटेको छ । बर्खाका बेला खोलामा पानीको बहाव बढेपछि ओहोरदोहोर नै बन्द